विद्युत प्राधिकरण र वायुसेवा निगमले एकैपटक मागे ठूलो संख्यामा कर्मचारी

काठमाडौँ । विद्युत प्राधिकरण र वायुसेवा निगमले एक्कैपटक ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ। गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो।

विज्ञापनको सूचना अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ।

हेर्नुस् विज्ञापनः

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस