ललिता निवास प्रकणमा बोल्यो सिटिजन्स बैंक

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंकको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको बैंकलै एक विज्ञप्ती जारी गरी जनाएको छ ।

बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस