ललिता निवास प्रकणमा बोल्यो सिटिजन्स बैंक

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंकको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको बैंकलै एक विज्ञप्ती जारी गरी जनाएको छ ।

बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराएको हो ।

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. १२ …

प्रतिकृया दिनुहॊस

This will close automatically after: