‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘म यस्तो गीत गाँउछु-२’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेम, मिलन विछोडलगायत दृश्य समावेश गरिएको छ। यो चलचित्र फागुन ३०  गतेबाट रिलिज हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि भुवन, दयाराम र राजेश सिफारिस

काठमाडौं ।चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम …

प्रतिकृया दिनुहॊस