विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका  लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ । त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।

बिहीबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३  पैसा रहेको छ । साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३  रुपैयाँ ९१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५० पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस