विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका  लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ । त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।

बिहीबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३  पैसा रहेको छ । साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३  रुपैयाँ ९१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५० पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जिओ फोर्डको फोर्ड फेस्टिव अफर, यस्ता छन् तीन याेजना

काठमाडौं । जि.ओ. अटोमोबाइल्स प्रा.लि. (जिओ फोर्ड), नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेताले नेपालमा सबैभन्दा …

प्रतिकृया दिनुहॊस