एनएमवि बैंक र कञ्चन डेभलेपमेन्ट बैंकबीच सम्झौता

काठमाडौं । एनएमवि बैंक र कञ्चनपुरमा मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ ।

एनएमवि बैंकले कञ्चन बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको बैंकले जनाएको छ । कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको बैंकले जनाएको छ ।

जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस