राेकिराखेकाे टिप्परमा माेटरसाइकल ठाेक्किँदा चालककाे ज्यान गयाे

काठमाण्डाै । काठमाण्डाैकाे कलङ्की नजिकै खसी बजारमा रोकिराखेको टिप्परमा माेटरसाइकल ठाेक्किँदा चालकको ज्यान गएको छ । ट्राफिक प्रहरीले जाँचका लागि रोकेको टिप्परमा मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिप्परमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले टिप्पर चालकलाई पक्राउ गरेकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस