टाटाले नेपालमा सार्वजनिक गर्‍यो ‘जेन्युन आयल’

काठमाडौं । टाटाले प्यासेन्जर भेइकलमा प्रयोग हुने जेन्यइन आयल नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस्ले टाटा मोटर्सको एकमात्र जेन्युइन मोट आयल सार्वजनिक गरेको हो ।

सो मोटर आयल टाटाले अन्तर्राष्ट्रि बजारमा पहिलोपल्ट नेपालको चितवनमा लन्च गरेको हो जसमा नेपालका एक सय भन्दा बढी खुद्रा विक्रेता सहभागी थिए । सो आयल लन्च गरेको एक घन्टाभित्रै १ लाख ४ हजार किलोलिटर बुक गरिएको कम्पनीले जनाएको छ ।

टाटाले आफ्नो जेन्युइन इन्जिन आयल, गियर आयल र रियर एक्सल आयल अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको हो ।

यॊ पनि हेर्नुहॊस

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरि केवलकार सेवा निशुल्क

चन्द्रागिरि । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० …

प्रतिकृया दिनुहॊस

This will close automatically after: