ल्याण्डलाइनमार्फत् भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो ।

यसका लागि कम्पनीले भियतनामको सरकारी कम्पनी भएनपीटीसँग सम्झौता गरिसकेको छ । कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ल्याण्डलाईनलाई एफटीटीएचमा रुपान्तरण गरी एउटै सेवाबाट भ्वाइस, भिडियो र डेटा सेवा दिने काम अगाडि बढाएको जानकारी दिए । कारोबारबाट

यॊ पनि हेर्नुहॊस

महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु

काठमाडौं । काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि …

प्रतिकृया दिनुहॊस

This will close automatically after: