हेर्नुहोस् यस्ताे छ आजको विनिमयदर

काठमाडौं । आज माघ १५ गते बुधबार अमेरिकी डलरसहित बै देशको विनिमयदर घटेको छ । मंगलबार (हिजो) सबै देशको विनिमयदर बढेको थियो । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ । सोमबार डलर १ सय १४ रुपैयाँमा कारोबार भएको थियो ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ३८पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १२ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ९१ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५२ पैसा रहेको छ ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस