टिका प्रसाई र राजेन्द्र बजगाईंको ‘आँखामा तिमी’ (भिडियो)

काठमाडौं ।  गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। डीपी खनालको शब्द र राजेन्द्रकै संगीत  रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छन्।

पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको छ, रक कौशलको छायांकन,  राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस