चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक

काठमाडाै । चलचित्र   ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा जय राज राय , संगीता नापित, परमिता आर. एल. राणा, करण वर्मा, नीता ढुंगाना, वुद्दि तामाङ, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस