अष्ट्रेलियाका आगलागी प्रभावित जनावरलाई ताजा फलफूल र तरकारी

सिड्नी ।  अष्ट्रेलियामा आगलागीबाटको क्रममा भोकै भएका पशुपंक्षिका लागि हेलिकप्टरबाट हजारौं केजी ताजा फलफूल र तरकारी  वितरण गरिएको छ । जहाँ गत साता आगलागीका कारण ५० करोड जनावरको मृत्यु भएको थियो ।

आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले ताजा फलफूल र तरकारी  वितरण गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा

काठमाडौं । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको …

प्रतिकृया दिनुहॊस