अष्ट्रेलियाका आगलागी प्रभावित जनावरलाई ताजा फलफूल र तरकारी

सिड्नी ।  अष्ट्रेलियामा आगलागीबाटको क्रममा भोकै भएका पशुपंक्षिका लागि हेलिकप्टरबाट हजारौं केजी ताजा फलफूल र तरकारी  वितरण गरिएको छ । जहाँ गत साता आगलागीका कारण ५० करोड जनावरको मृत्यु भएको थियो ।

आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले ताजा फलफूल र तरकारी  वितरण गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस