दैलेखमा नवजात शिशुको बेवारिसे शव फेला

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका- २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव  फेला परेको छ ।  चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको प्रहरीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

तेल ट्याङ्कर त्रिशुलीमा खस्यो, दन्कियो आगो !

धादिङ । पृथ्वी राजमार्गमा आज विहान एउटा तेल ट्याङ्कर दुर्घटना भएको छ । ना ४ …

प्रतिकृया दिनुहॊस