गौर कारागारबाट कैदीबन्दी फरार

रौतहट । रौतहटको गौर कारागारबाट एक कैदी फरार भएका छन् । अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका गडिमाइ १ का अशोक यादव कारागारबाट शनिवार राति राति फरार भएका हुन् ।

जिल्ला अदालत गौरबाट १५ वर्ष सजायको फैसला भएका यादव विगत तीन वर्षदेखि कारागारमा रहेका थिए । कारागारबाट कैदी फरार भएपछि प्रशासन कार्यालयले अधिकृत किरणनिधी तिवारीको नेतृत्व मा छानबिन समिति गठन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाहिरियो एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

काठमाडौं । सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा …

प्रतिकृया दिनुहॊस