चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा  शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, नविन मानन्ध्र, एन्जल श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । यो चलचित्र आउँदो बर्षको वैशाख १२ गतेबाट रिलिज हुँदैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस