बर्दियामा ट्रक दुर्घटनाहुँदा, तीन जनाको मृत्यु

बर्दिया ।बर्दिया ठाकुरबाबा नगरपालिका. २ मा   ट्रक दुर्घटनाहुँदा  तीन  जनाको मृत्यु भएको छ । लु २ ख १०६८ नम्बरको ट्रक दुर्घटनाहुँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको  नाम खुलेको छैन । दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका ११ बस्ने २८ वर्षीय कर्णबहादुर चौधरीको कोहलपुरस्थित मेडिकल कलेजमाल उपचार भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आयोगलाई शिक्षामन्त्रीको निवेदन- राजनीति गर्ने शिक्षकलाई कारबाही हुँदैछ,विवरण उपलब्ध गराइदिनु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि …

प्रतिकृया दिनुहॊस