प्रभु बैंकको शाखा सर्लाहीको मलंगवामा

काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखाको समुद्घाटन मलंगवा नगरपालिकाका मेयर  निरसल साहले गरे।   कार्यक्रममा निरसल साहले  प्रभु बैंकले सर्वसाधारणको घर आँगनमा सरल र सहज बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय काम गरेको बताए ।

बैंकको मलंगवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु प्रभावित हुने र बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस