करणी गरेर भाग्ने रेउले पक्राउ

सल्यान । जिल्लाको त्रिवेणी गाउँपालिका–४ का ४२ वर्षीय खिमलाल रेउलेलाई प्रहरीले समातेको छ। रेउले गत भदौ ३१ गते कपुरकोट गाउँपालिका–४ सिस्नेरी जंगलमा ४० वर्षीया एक महिलालाई जबरजस्ती करणी गरी फरार थिए।

फरार रहेका रेउलेलाई कपुरकोट बजारबाट पक्राउ गरिएको र लुहाम प्रहरी चौकीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

गत भदौ ३१ गते रेउलेलाई कपुरकोट बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आवश्यक अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट १० दिनको म्याद समेत लिइसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साइबर ब्युरो भन्छ- गणेशमानको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, अश्लील पोस्टबारे अनुसन्धान हुँदैछ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको …

प्रतिकृया दिनुहॊस