उर्जा क्षेत्रमा लगानीबारे ओमानसँग वार्ता

काठमाडौं । परराष्ट्र सचिव शंकर बैरागीले ओमानका तेल तथा ग्यास सम्बन्धी मन्त्री मोहम्मद हमेद अल रुम्हीसँग आज बिहान राजधानी मस्कटमा भेटवार्ता गरेका छन् ।

उनले ओमानबाट ट्विट गर्दै जनाए अनुसार भेटघाटमा उर्जा क्षेत्रमा लगानीको बारेमा सो भेटघाटमा महत्वपूर्ण कुराकानी भएको छ ।

यॊ पनि हेर्नुहॊस

विद्युत् महसुल दश युनिटसम्म निःशुल्क गर्ने नेपाल विद्युत् प्राधिकरणकाे तयारी

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने प्रस्ताव मङ्गलबार …

प्रतिकृया दिनुहॊस

This will close automatically after: