जमैकन सुन्दरीले जितिन् मिस वर्ल्डको उपाधि

काठमाडौं । सन् २०१९ को  ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन्।

विश्वका १११ देशका सुन्दरीर्लाई पछि पार्दै जमैकन सुन्दरी टोनीले उपाधि हात पारेकी हुन्।

यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस