Gaurika Singh before her practice session at Hotel Annapurna in Kathmandu on Monday, August 26, 2019. Photo: Udipt Singh Chhetry/THT

सागमा गौरिकालाई तेस्रो स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा  गौरिका  सिंहले पौडी खेलाडी अन्तरगत आइतबार  ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी  छन्। उनले सात दोबाटोस्थित हिटिङ पौडी पोखरीमा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्।  यसअघि उनले १३ औं सागमा दुई स्वर्ण तथा एक–एक रजत र कास्य जितिसकेकी छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस