ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुरमा तनाव

काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको दिएर घाईते बनाएपछि  उत्पन्न तनावले उग्र रुप लिएको छ ।

कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आज बिहान १० बजे ना २ ख ९४५९ नम्बरको ट्रकले ११ वर्षीया स्कुले बालिका प्रकृति चन्दलाई ठक्कर  दिएको थियो । घटनापछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् ।  स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गगन थापाको प्रस्ताव : कांग्रेस-एमाले मिलौं, साना दोकान बन्द गरौंं

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सिर्जना …

प्रतिकृया दिनुहॊस