सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पिटलबीच सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त  सम्झौतापत्रमा कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा हस्पिटलको प्रशाशक पदम वीनाडीले हस्ताक्षर गरे।

सम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेक अप गर्दा विशेष छुट तथा नगद रहित सुविधा प्राप्त गर्न सक्ने छन् ।

यॊ पनि हेर्नुहॊस

लुम्बिनी जनरलको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १०.२४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी …

प्रतिकृया दिनुहॊस

This will close automatically after: