‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै ठग्ने पक्राउ

धनुषा। आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका(४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले जनकपुर उपमहानगरपालिका(२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले ज।२ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिड आक्रमणविरुद्ध अध्यादेशको स्वागत

काठमाडौं । एसिड आक्रमणविरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानुन र विकास मञ्चले …

प्रतिकृया दिनुहॊस