चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र भारतीय कलाकार करण वर्मा देखिन्छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा हुने बिभिन्न घटनालाई मुख्य कथा बनाइएको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नीता ढुङ्गाना, परमिता आरएल, बुद्दि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायत मुख्य भूमिकामा छन् ।

चलचित्र माघ १७ गते रिलिज हुने छ ।

 

 

यॊ पनि हेर्नुहॊस

‘म्यान भर्सेस वाइल्ड’ को छायाँकनमा घाइते भए रजनीकान्त

काठमाडाैं । भारतका सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’ को छायाँकनका क्रममा घाइते भएका छन् । …

प्रतिकृया दिनुहॊस

This will close automatically after: