चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र भारतीय कलाकार करण वर्मा देखिन्छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा हुने बिभिन्न घटनालाई मुख्य कथा बनाइएको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नीता ढुङ्गाना, परमिता आरएल, बुद्दि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायत मुख्य भूमिकामा छन् ।

चलचित्र माघ १७ गते रिलिज हुने छ ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस