भोजपुरमा चिर्पटले हानेर भाइले गरे दाइको हत्या

भोजपुर । अरुण गाउँपालिका–६ धाउखानीमा भाइले चिर्पटले हानेर दाइको हत्या गरेका छन् । १८ वर्षीय भाइ डिकमान राईले चिर्पट प्रहार गरी दाइ ४० वर्षीय सुवास राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गएको सोमबार दुवै दाजु भाइले रक्सी खाएर चिर्पट हानाहान गरेका थिए । चिर्पट हानाहान गर्दा गम्भीर घाइते भएका दाजुको बुधबार राति उपचारको क्रममा घरमा नै ज्यान गएको हो । हत्या गर्ने भाइलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस