Gold bars

सुनको मूल्य प्रतितोला ७२ हजार

काठमाडाैँ । बिहीबार सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँमा कायम भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजाबी सुनको मूल्य ७१ हजार ७ सय पुगेको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस