युनाईटेड फाइनान्सले १०.५२ प्रतिशत लाभांस दिने

काठमाडाैँ । युनाईटेड फाइनान्स १०.५२ प्रतिशत लाभांस घोषणा गरेको छ।

मंसिर १७ गते मंगलबार सम्पन्न फाइनान्स सञ्चालक समितिको २४० औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांस दिने घोषणा गरेको हो।
शेयरधनीलाई ३ प्रतिशत बोनश शेयर तथा करसहित ७.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने फाइनान्सको प्रस्ताव छ।

फाइनान्स समितिबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस