आज २८ औं अन्तर्राष्ट्रिय अपा‌ंगता दिवस

काठमाडौं । आज २८ औं अन्तर्राष्ट्रिय दिवस ,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ।’दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने नाराका साथ दिवस मनाईदैछ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम हुँदैछ भने गैरसरकारी संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो। नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो।२०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएअनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस