छाउगोठमा एक महिलाको मृत्यु

अछाम । अछाममा छाउगोठमा एक महिलाको मृत्यु भएको छ।  साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीय  पार्वती रावतको मृत्यु भएको हो।  आइतबार साझ खानाखाएर सुतेकी  रावत सोमबार बिहान मृत फेलापरेकी परिवारले जनाएको छ।

घर नजिकैको छाउगोठमा उनको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बुढाले बताए ।  घटनास्थलमा प्रहरी पठाईएको साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए।

यॊ पनि हेर्नुहॊस

निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो

राँझा ।  बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको …

प्रतिकृया दिनुहॊस