छाउगोठमा एक महिलाको मृत्यु

अछाम । अछाममा छाउगोठमा एक महिलाको मृत्यु भएको छ।  साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीय  पार्वती रावतको मृत्यु भएको हो।  आइतबार साझ खानाखाएर सुतेकी  रावत सोमबार बिहान मृत फेलापरेकी परिवारले जनाएको छ।

घर नजिकैको छाउगोठमा उनको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बुढाले बताए ।  घटनास्थलमा प्रहरी पठाईएको साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस