सल्यानका एक युवकको मलेसियामा मृत्यु

सल्यान । वैदेशिक रोजगारीका लागि मलेसिया गएका सल्यानको शारदा नगरपालिका–४ साइलाकम्दका ३१ वर्षीय प्रदिप बस्नेतको मृत्यु भएको छ। अचानक मुटु दुखेपछि उनलाई अस्पताल लाने तयारी गर्ने क्रममा नै प्रदिपको उनको शुक्रबार मृत्यु भएको उनका दाइ मोहनले बताए।

प्रदिपलाई हर्टअट्याक भएको चिकित्सकले बताएका छन्। तीन वर्षअघि मलेसिया पुगेका बस्नेत कार्यअवधि सकिएपछि पुनः एक वर्ष थप गरेर सेलाङ्गरस्थित पुचुङमा स्पेसल स्क्वाइड सेक्युरटिीमा काम गर्दै आइरहेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस