फेरी बढ्न थाल्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा बृद्धि भएको छ । विहिबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार रहेको थियो ।

तर आज तोलामा ३ सयले बृद्धि भइ प्रतितोला सुन ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य भने ७१ हजार रहेको छ ।

यस्तै चाँदीको मुल्यमा पनि ५ रुपैयाँले बृद्धि भएको छ । विहिबार प्रतितोला चाँदीको मुल्य ८ सय ५० रहेकोमा आज मुल्य बृद्धि भइ ८ सय ५५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला …

प्रतिकृया दिनुहॊस