भरुवा बन्दुक सहित गुल्मीबाट युवक पक्राउ

गुल्मी  । भरुवा बन्दुक एक थान सहित गुल्मीबाट मंगलबार राति प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिका गाउँपालिका ४ का ३७ वर्षीय भक्त बहादुर राना छन ।

इलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थायी प्रहरी पोष्ट अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस