ओलीको यो कस्तो मूल्यांकन ? सरकार भव्य सफल, मन्त्री असफल !

काठमाडाैं । संसद्मा मात्र होइन संविधान दिवसका दिन टुँडिखेबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जुन-जुन कामका लागि आत्मप्रशंसा गरेका थिए, तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै बिदा गरेका छन्।

यसको प्रस्ट सन्देश छ- आफैँले प्रस्तुत गरेका सफलताका सूचकमा प्रधानमन्त्री स्वंलाई शंका छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

हाल बहिर्गमनमा पर्ने रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणि खनाल र थममाया थापा मन्त्री रहेका मन्त्रालयले गरेका कामको प्रशंसा गर्दै ओलीले सरकारले गरेका उपलव्धिमूलक काम भनेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस