बझाङमा ५.७ म्याग्निच्युडको भूकम्प

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका १ पौवागढी केन्द्रबिन्दु भई मंगलबार साँझ सवा ७ बजे ५.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । भूकम्पलगत्तै पौवागढी गाउँ पुगेर प्रहरी टोली फर्किइसकेको जिप्रकाले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस