चलचित्र ‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम नृत्य सार्वजनिक

काठमाडौं । चलचित्र ‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम नृत्य सार्वजनिक भएको छ । गीतमा अनुपम शर्माले स्वर दिएका छन् भने संगीत पनि शर्माकेै रहेको छ । चलचित्रलाई सुनिल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका फिल्मलाई शिवराम श्रेष्ठले छायाँकन गरेका छन् ।
चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, बिजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस