विश्वकप छनोटमा आज नेपाल र कुवेत भिड्दै

काठमाडौं ।  कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत आज  नेपालले   कुवेतसँग  भिड्दैछ ।भुटानको थिम्पुमा खेलिने खेलमा नेपालको लक्ष्य कुबेतलाई रोक्नु रहेको छ।

भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार आज   दिउँसो पौने ३ बजे हुनेछ । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो ।

छनोटको सबै  खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस