मध्यरातमा नाइट क्लबमा भेटिएपछि चारजना फुटबलरलाइ एन्फाले राष्ट्रिय टिमबाटै हटायो

काठमाडौं । मध्यरातमा नाइट क्लबमा भेटिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिमल घर्ती मगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ ।

एन्फाले खेलाडीहरु बिमल, अञ्जन, दिनेश राजवंशी र सन्तोष तामाङलाई यस्ताे कारबाही गरेको हो । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्न भुटान जानु पहिले चारैजना शुक्रबार राति ठमेलको नाइट क्लबमा गएका थिए । उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाहीबारे एन्फाको आगामी बैठकले निर्णय लिने वताइएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस