दुर्लभ पेन्गुइनलाई न्यूजील्यान्डमा ‘वर्षको चरा’ उपाधि

पहेँलो आँखा भएको दुर्लभ पेन्गुइनले न्यूजील्यान्डको प्रतिष्ठित ‘वर्षको चरा’ उपाधि जितेको छ। पाँचभन्दा धेरै अन्य चराहरूलाई पछाडि पार्दै दुई हप्ता लामो प्रतिस्पर्धात्मक अभियानपछि होइहो १४ वर्षे इतिहास भएको उपाधि जित्ने पहिलो पेन्गुइन बनेको हो।

न्यूजील्यान्डमा २२५ जोडा मात्रै बाँकि रहेको मानिएको होइहो संसारकै सबैभन्दा दुर्लभ पेन्गुइन मानिन्छ। विज्ञहरूका अनुसार होइहो समागमको बेला तीखो स्वरमा चिच्याउने असामाजिक चरा हो।

वीवीसी

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस