सिटिजन्स बैंकको ८५औं शाखा आफ्नै भवनबाट संचालन

काठमाडाैं । सिटिजन्स बैंकले आफ्नो ८५ औं शाखा काठमाडौंको कमलादीमा रहेको आफ्नै भवनबाट संचालनमा ल्याएको छ । उक्त शाखाको आइतबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियाे ।

बैंकले ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस