करेन्ट लागेर पर्सामा एक महिलाको मृत्यु

वीरगञ्ज । झाडु लगाउने क्रममा चुडिएको तारबाट करेन्ट लाग्दा पर्साको पोखरीया नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । पोखरिया नगरपालिका – १० शिवबर्वा बस्ने शंकर राउत अहिरको श्रीमती ५८ वर्षकी लालमती देवीको करेन्ट लागि ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

करेन्ट लागेपछि घाइते भएकी उनलाई अस्पलात लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस