सांकेतिक फोटो

त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किए

काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा   श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाज एकापसमा ठोक्किएका छन् । पछाडिबाट ठक्कर दिएकोले  जहाजमा सामान्य क्षति भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस