बैतडीमा वडा सदस्य मृत फेला

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका. ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा  भेटिएका छन् । बिहीबार राति स्थानीय राताशिला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्की नगरपालिका १ स्थित राताशिला मन्‍दिरनजिक देवल भन्ने स्थानमा शुक्रबार मृत भेटिएका हुन ।पार्कीको के कारणले  मृत्यु भयो खुल्न सकेको छैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस