सुनकोशीमा बस दुर्घटना,४जनाको मृत्यु

काठमाडौं ।  सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको  छ । दुर्घटनामा परी  २० भन्दा बढी घाइते भएका छन् ।

दोलखाको देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट सुनकोशी नदीमा खसेको हो । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् ।घटनाका बारेमा थप विवरण आउन बाँकी

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस