सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु. आठ अर्ब ८८ करोड ७६ लाख चार हजार ५४० को १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको रु एक अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ ।

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंककाे रोल्पाको धाङ्सीखोला जलविद्युत् आयोजनामा लगानी

काठमाडौं । एनएमबी बैंकले रोल्पाको धाङ्सी खोला जलविद्युत् आयोजनामा लगानी गर्ने वताएकाे छ । रोल्पा …

प्रतिकृया दिनुहॊस

This will close automatically after: