सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु. आठ अर्ब ८८ करोड ७६ लाख चार हजार ५४० को १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको रु एक अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकको महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण …

प्रतिकृया दिनुहॊस