सिभिल बैंकको शाखा मोरङको पुष्पलालचोकमा

काठमाडाैं । सिभिल बैंकले नयाँ शाखा मोरङको जिल्लाको  पुष्पलालचोकमा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् । सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु.२५ हजारको चेक पनि हस्तान्तरण गरेका  थिए ।

 

यॊ पनि हेर्नुहॊस

एनआसी एशियाको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना

काठमाडौँ । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई …

प्रतिकृया दिनुहॊस