प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

काठमाडौं । उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल भएकी छिन् । शर्मा बेलायती प्रसारण संस्था(बिबिसी)को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा  पर्न सफल भएकी  हुन् ।

बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने संसारभरीका सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा शर्मासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई राखेको छ ।

शर्मा द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक हुन् । उनले नेपालका महिला तथा बालिकालाई शिक्षा तथा सशक्तिकरणका लागि सहयोग गर्दै आएकी छिन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

थप ११६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार नाघ्यो

काठमाडौं । आज थप ११६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज …

प्रतिकृया दिनुहॊस