पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन

काठमाडौं । पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । ७९ वर्षे राणाको मेडिसिटी अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले वताएकाे छ ।

राणा लामो समयदेखि मुटु रोगबाट पीडित थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि अर्थमन्त्री बनेका थिए ।

व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा पुराना पुस्ताका अर्थशास्त्रीको रुपमा चिनिन्थे । स्वर्गीय राणाका श्रीमती र २ छोरा छन् ।

यॊ पनि हेर्नुहॊस

दोलखामा बस दुर्घटना, एकको मृत्यु

काठमाडौं ।  दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस