अल्मोडाको ‘गाह्रो भो’ मा दिलिप रायमाझी (भिडियो)

काठमाडौं । अभिनेता दिलिप रायमाझीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘गाह्रो भो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

गीतमा अल्मोडा राना उप्रेतीको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द पनि गायक उप्रेतीकै छ ।

भिडियोमा दिलिप र राहुलले अन्य कलाकारसँग कम्मर मर्काउँदै नाचेका छन् । यस्तै भिडियोमा भाइव एण्ड वेभ टिमको पनि नृत्य देख्न सकिन्छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साराको घरसम्म पुग्यो कोरोना, कस्को रिपोर्ट आयो पोजेटिभ ?

काठमाडौं । छिमेकी मुलुक भारतको मुम्बईमा पछिल्लो समय कोरोनाभाइरसको खतरा बढिरहेको छ । अमिताभ बच्चन …

प्रतिकृया दिनुहॊस