दुर्गाले ल्याइन् ‘तिमीलाई भनेर म…’ [भिडियो]

काठमाडौं । गायिका दुर्गा खरेलको स्वरमा ‘तिमीलाई भनेर म’ बोलको गीत रिलिज भएको छ ।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा अभिनेत्री केकी अधिकारी तथा पवन शर्माको अभिनय रहेको छ । भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस